नयाँ अपडेट
वडा नं २
झापा गाउँपालिका वडा नं २ साबिक कुमरखोद गा.बि.स. वडा ५,६,७,८,९ लाई समावेश गरि बनाईएको हो ।
यस वडामा कूल जनसंख्या ५०७९ र कूल क्षेत्रफ़ल १७.२५ वर्ग कि.मी. रहेको छ ।
सम्पर्क विवरण:-
श्री हिमाल कुमार चम्लागाईं
अध्यक्ष
फोन: ९८१७०४९२९०
श्री नारायण चम्लागाई
सचिब
फोन: ९८०४९०३५५२
Ward Contact Number:
9804903552