नयाँ अपडेट
वडा नं ३
झापा गाउँपालिका वडा नं ३ साबिक टाघनडुब्बा गा.बि.स. वडा १,५,७,८,९ लाई समावेश गरि बनाईएको हो ।
यस वडामा कूल जनसंख्या ५०५२ र कूल क्षेत्रफ़ल ८.४९ वर्ग कि.मी. रहेको छ ।
सम्पर्क विवरण:-
श्री सुभाषलाल गणेश
अध्यक्ष
फोन: ९८१७००८१८६
श्री सैलेन्द्र उप्रेति
सचिब
फोन: 9816071122
Ward Contact Number:
9817008186