FAQs Complain Problems

नयाँ अपडेट

जन्म दर्ताको लागि आवश्यक कागजातहरु

१. जन्म दर्ता 

  1. सूचक-बाबु आमाको नागरिकता (बाबु आमाको अनुपस्थितिमा १८ वर्ष पुरा भएर नागरिकता प्राप्त गरेको परिवारको सदस्य)
  2. अस्पतालको जन्म दर्ताको कागज (अस्पतालमा जन्म भएमा) 
  3. विवाह दर्ता (भएमा) 
  4. सूचना फारम (वडा कार्यालय मार्फत उपलब्ध हुने) 

प्रकार:

आर्थिक वर्ष:

//